४ जेष्ठ २०८१, शुक्रबार

Tag: बाँकी खेल

नेपाल र युएई बीचको वर्षाले स्थगित भएको बाँकी खेल आज हुँदै

काठमाडौँ । एसीसी मेन्स प्रिमियर लिग क्रिकेटमा नेपाल र युएईबीचको वर्षाका कारण हिजो स्थगित भएको फाइनल खेल आज हुँदै छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हिजो भएको फाइलन खेल वर्षाका कारण प्रभावित बनेपछि आज सम्मका लागि सारिएको थियो ।