८ जेष्ठ २०८१, मंगलबार

Tag: बाँकी कार्यकाल

यो सरकारले संसद्को बाँकी कार्यकाल पूरा गर्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वर्तमान सरकार र गठबन्धनले संसद्को बाँकी कार्यकाल पूरा गर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा बोल्दै नेता पौडेलले संसद्मा कुनै पनि दलको बहुमत नभएको अवस्थामा दलहरु मिलेर सरकार बनाइनु स्वभाविक