१६ जेष्ठ २०८१, बुधबार

Tag: बराहक्षेत्र

बराहक्षेत्रको कात्तिकेमेलामा झण्डै ४ लाख तीर्थालु

बराहक्षेत्र, सुनसरी । पछिल्लो समय सुनसरीको बराहक्षेत्रमा घुम्नआउने पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको छ । हिउँद लागेसँगै बराहक्षेत्र धाममा घुम्न आउने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या दैनिक वृद्धि हुँदै गएको बराहक्षेत्र संरक्षण मञ्चका सचिव राजु घिमिरेले जानकारी दिए । उनले