५ जेष्ठ २०८१, शनिबार

Tag: बद्रीप्रसाद पाण्डे

बाजुरामा प्रतिनिधिसभातर्फ कांग्रेसका पाण्डेको अग्रता कायमै

बाजुरा । बाजुरामा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । कांग्रेस उम्मेदवार बद्रीप्रसाद पाण्डेले पाँच हजार चार सय ९१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का कर्णबहादुर थापाले चार हजार एक सय २९ मत