९ जेष्ठ २०८१, बुधबार

Tag: बदला

यस कारण माधव–वामदेवले लिए प्रम ओलीसँग बदला

माघ ८,काठमाडौं । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट अपमानित र उपेक्षित महसूस गरिरहेका एमाले नेताहरुले प्रचण्डलाई अघि सारेर केपी ओलीसँग बदला लिएका छन् । आफ्ना सबै इच्छा पूरा गर्दै आएका ओली यसपटक सुवास नेम्वाङलाई सभामुख बनाउन चाहन्थे ।