४ जेष्ठ २०८१, शुक्रबार

Tag: बढीपहिरो

देशभर बढीपहिरो अपडेट : ११ जनाको मृत्यु, २५ बेपत्ता

काठमाडौँ । मनसुन प्रवेशसँगै परेको भारी वर्षापछि आएको बाढी, पहिरो र हावाहुरीका कारण मुलुकका विभिन्न जिल्ल्लामा ११ जनाको मृत्यु भएको छ । जेठ ३१ देखि आज अपराह्नसम्म ७ जनाको मृत्यु भएकोमा साँझ थप ४ जनाको शव फेला परेको गृह मन्त्रालयले