८ जेष्ठ २०८१, मंगलबार

Tag: बझाङमा बाढी

बझाङमा बाढीले बसपार्क बगायो : राजमार्ग, विद्युत् र सञ्चार सेवा अवरुद्ध

बझाङ । अविरल वर्षासँगै सेती नदीमा आएको बाढीले बझाङ उच्च जोखिममा परेको छ । मौसममा आएको परिवर्तनसँगै आइतबारदेखि भएको अविरल वर्षाका कारण सेती, कालङ्गा नदी र बाहुली खोलालगायत साना ठूला खोलामा पानीको वहाव बढेको छ । नदीमा पानीको वहाव बढेपछि