१५ जेष्ठ २०८१, मंगलबार

Tag: बज्रेश्वरी जात्रा

देशमा शान्तिको कामनाले पशुपति क्षेत्रमा बज्रेश्वरी जात्रा

काठमाडौँ । देशमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने बज्रेश्वरी जात्रा आज बिहानदेखि शुरु भएको छ । इटापाखाबाट शुरु भएको जात्रा पशुपति क्षेत्रका सबै टोलमा घुमाउने परम्परा रहेको पशुपति क्षेत्र विकास कोष अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलले राससलाई जानकारी