१५ जेष्ठ २०८१, मंगलबार

Tag: बजार चलायमान

मौद्रिक नीतिको समीक्षाले तत्काल बजार चलायमान हुने देखिएन : महासङ्घ

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले मौद्रिक नीतिको समीक्षाले तत्काल बजार चलायमान हुने नदेखिएको टिप्पणी गरेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै बैंक दर घटाउने, कर्जाको पुनर्तालिकीकरण र पुनर्संरचना गर्न