१३ जेष्ठ २०८१, आइतबार

Tag: बच्न तनहुँ

बाढीपहिराको जोखिमबाट बच्न तनहुँको तयारी

दमौली । मनसुन सक्रिय भएर देशभर वर्षा हुन शुरु भएको छ । तनहुँमा पनि सोमबारदेखि असारे वर्षा शुरु भएको छ । केही दिन अझै वर्षा हुने पूर्वानुमान गरिएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले नदी तथा खोला छेउछाउ नजान आग्रह