१४ जेष्ठ २०८१, सोमबार

Tag: फोहरबाट ऊर्जा उत्पादन

फोहरबाट ऊर्जा उत्पादनको लागि समझदारी

काठमाडौँ, २३ फागुन । शहरी क्षेत्रको फोहरबाट ऊर्जा उत्पादन गर्ने उद्देश्यले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग र काठमाडौँको कीर्तिपुर नगरपालिका र रौतहटको चन्द्रपुर नगरपालिकाबीच फोहरबाट ऊर्जा परियोजना कार्यान्वयनको लागि अलग-अलग समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा केन्द्रका तर्फबाट कार्यकारी निर्देशक मधुसुधन