५ जेष्ठ २०८१, शनिबार

Tag: फेबु्रअरी

इन्डोनेसियामा फेबु्रअरीपछि पहिलो पटक कोभिड–१९ सङ्क्रमितको सङ्ख्या उच्च

जकार्ता । इन्डोनेसियामा आइतबार २४ घण्टामा कोभिड–१९ बाट थप सङ्क्रमितको सङ्ख्या नौ हजार ८६८ भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो तथ्याङ्क अनुसार इन्डिोनेसियामा अहिलेसम्म १९ लाख ११ हजार ३५८ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । यहाँ मृत्यु भएका