१३ जेष्ठ २०८१, आइतबार

Tag: फिएट क्रिस्लर

फिएट क्रिस्लरले १५०० कामदार कटौती गर्ने घोषणा

१५ चैत, मोन्ट्रियल । फिएट क्रिस्लर अटोमोबाइल्स (एफसीए) ले क्यानाडाको विन्डसरस्थित कारखानामा कार्यरत करिब एक हजार ५०० कामदार हटाउने घोषणा गरेको छ । इटालियाली–अमेरिकी कार निर्माताले उक्त कम्पनीले आगामी सेप्टेम्बरको अन्त्यदेखि कामदार कटौती योजना लागू हुने जनाएको छ । कम्पनीले