७ जेष्ठ २०८१, सोमबार

Tag: फासी देऊ सरकार !

नागरिक उन्मुक्ति पार्टीले भन्यो – रेशम चौधरी राजबन्दी हत्यारा भए फासी देऊ सरकार !

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले टिकापुर घटनाका दोषी रेशम चौधरी लगायतका राजबन्दी हत्यारा भएमा फासी दिने ऐन बनाएर चौधरीलाई फासी दिनुपर्ने भन्ने कडा माग गरेको छ । नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले आज एक प्रेस विज्ञप्ति जारी गर्दै