४ जेष्ठ २०८१, शुक्रबार

Tag: फागुन १ देखि विद्यालय सञ्चालन

कास्कीमा फागुन १ देखि विद्यालय सञ्चालन

काठमाडौं । कास्कीका शैक्षिक संस्थामा आगामी फागुन १ गतेदेखि सञ्चालनमा आउने भएका छन् । जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गरी निषेधाज्ञाको आदेशलाई खुकुलो बनाउँदै स्वास्थ्य मापदण्डको पालना गर्ने गरी भौतिक उपस्थितिमा पठन पाठन सञ्चालन गर्न अनुमति दिएको हो ।