८ जेष्ठ २०८१, मंगलबार

Tag: फागुन १ गतेदेखि विद्यालय खोल्ने निर्णय

कर्णालीमा फागुन १ गतेदेखि विद्यालय खोल्ने निर्णय

सुर्खेत । कर्णालीमा फागुन १ गतेदेखि जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी शैक्षिक संस्था सञ्चालन गर्ने भएको छ । जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको मङ्गलबार बसेको बैठकले विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने निर्णय