८ जेष्ठ २०८१, मंगलबार

Tag: फलाम खानी उत्खनन

फलाम खानी उत्खननको लागि पुनः अध्ययन गरिँदै

रुकुम, पूर्व । रुकुम (पूर्व) मा फलाम खानीको विस्तृत अध्ययन पुनःथालिएको छ । भूमे गाउँपालिकामा फलाम खानी भएको पत्ता लागेपछि भूगर्भविद्ले गत साताबाट उत्खनन्को लागि सम्भाव्यता अध्ययन सुरु गरेका हुन् । खानी तथा भूगर्भ विभागका भूगर्भविद् सुजन देवकोटा र सौनक