६ जेष्ठ २०८१, आइतबार

Tag: प्लाज्मा बैंक

कोरोना सङ्क्रमितका लागि प्लाज्मा बैंक

चितवन, २६ भदौ । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले कोरोना सङ्क्रमितहरुका लागि प्लाज्मा बैंक बनाउन शुरु गरेको छ । हालसम्म केन्द्रले चार जना निको भएका सङ्क्रमितले रगत सङ्कलन गरी प्लाज्मा बनाएको छ । केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार तीमध्ये दुई युनिट