६ जेष्ठ २०८१, आइतबार

Tag: प्रि-बजेटमाथिको छलफल

प्रि–बजेटमाथिको छलफल सकिंदै, अर्थमन्त्रीले आज जवाफ दिंदै

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभामा बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि–बजेट) माथिको छलफल सकिंदै छ । नयाँ वानेश्वरस्थित संघीय संसद भवनमा आज बिहान ११ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ । संसद् सचिवालयका अनुसार प्रि–बजेटमाथि भएको छलफलका क्रममा उठेका प्रश्नको जवाफ