१४ जेष्ठ २०८१, सोमबार

Tag: प्राथमिकतामा छ

स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माण प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री बस्नेत

भक्तपुर, चाँगुनारायण । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जनताको मानवीय संवेदनासित जोडिएका स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाइने बताएका छन् । भक्तपुर चाँगुनारायण नगरपालिका–१ मा प्रस्तावित वीर अस्पताल निर्माणस्थलको अवलोकन तथा अन्तरक्रियामा उनले अस्पताल पूर्वाधार निर्माणका लागि गर्न