६ जेष्ठ २०८१, आइतबार

Tag: प्रस्ताव नगर्ने

‘माओवादीले तत्काल नयाँ अर्थमन्त्री प्रस्ताव नगर्ने, निर्दोष सावित भए शर्मा नै फर्किने’

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले तत्कालै अरु कुनै पनि नेतालाई अर्थमन्त्रीमा प्रस्ताव नगर्ने संकेत गरेको छ । बजेट निर्माणको अघिल्लो दिन अर्थात् जेठ १४ गते मध्यरात अनाधिकृत व्यक्तिको प्रवेश गरेको भनिएको विषयमा छानबिनका लागि प्रतिनिधिसभाले आज मात्रै विशेष संसदीय