६ जेष्ठ २०८१, आइतबार

Tag: प्रस्तावमा छलफल

प्रतिनिधि सभामा ध्यानाकर्षण प्रस्ताव र जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा विगतको आन्दोलनहरुले स्थापित गरेको तथा नेपालको कानूनले समेत स्वीकार गरिसकेको निर्वाचनमा महिलाको समानुपातिक सहभागितालाई कार्यान्वयन गराउनका लागि भन्दै ध्यानाकर्षण प्रस्ताव र जरुरी सार्वजनिक महत्वको प्रस्ताव माथि छलफल भएको छ । बिशेष गरी आउँदो प्रतिनिधि