६ जेष्ठ २०८१, आइतबार

Tag: प्रसिद्ध धार्मिक स्थल

प्रसिद्ध धार्मिक स्थल पाथीभरा दर्शनार्थीलाई राष्ट्रिय फूलले स्वागत

फुङ्लिङ । फराकिलो पदमार्ग । पदमार्गको दायाँबायाँ राताम्य लाली गुराँस । फुलेको गुराँसको रस चुस्न झुमिएका अनेक थरीका चरा अनि मौरी । ती चराको आवाजले सङ्गीतमय यात्रा । यो दृश्य पाथीभरा मन्दिर जाने पदमार्गको हो । ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल