६ जेष्ठ २०८१, आइतबार

Tag: प्रशोधित खाना

प्रशोधित खानाले क्यान्सर गराउने खतरा

प्रशोधित खाद्यपदार्थले क्यान्सरको खतरा बढाउने चेतावनी विज्ञहरुले दिएका छन् । तयारी खाना, चिनीजन्य सेरल्स र पेयपदार्थका कारण उत्पन्न हुने रोगले मानिसहरुको मृत्युहुने क्रम बढेको उनीहरुको भनाई छ । ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित अध्ययनका अनुसार यस्ता तयारी खानाले मध्यम उमेरका महिलामा