६ जेष्ठ २०८१, आइतबार

Tag: प्रशिक्षण विभाग प्रमुख

प्रशिक्षण विभाग प्रमुख बनेर पूर्वबैंकर अनिल शाह रास्वपा प्रवेश

काठमाडौं । सेलिब्रेटी पूर्व बैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा शाह रास्वपा प्रवेश गरेका हुन् । उनलाई पार्टी सभापति रवि लामिछानेले स्वागत गरेका छन् । शाहलाई रास्वपा प्रशिक्षण विभाग