८ जेष्ठ २०८१, मंगलबार

Tag: प्रवर्द्धन गर्न मेला

भोजपुरको नागछाँगाको प्रवर्द्धन गर्न मेला लगाइने

भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिकामा रहेको धार्मिक तथा पर्यटकीयस्थल नागछाँगाको प्रवर्द्धनका लागि मेला लगाइने भएको छ । पर्याप्त प्रचार–प्रसार नहुँदा अनौठो प्राकृतिक स्वरुप रहेको यो स्थान ओझेलमा परेसँगै यसको प्रवर्द्धन गर्नका लागि मेला लगाउन लागिएको हो । वडा नं २