८ जेष्ठ २०८१, मंगलबार

Tag: प्रवर्द्धन गर्नुपर्छ

संस्कृतिका असल पक्षलाई प्रवर्द्धन गर्नुपर्छ : पूर्वराष्ट्रपति विद्यादेवी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमा (होलीपर्व) मा मौलितकतालाई जोगाउन आह्वान गरकी छन् । उनले होलीपर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा शुभकामना व्यक्त गर्दै संस्कृतिका असल पक्षलाई प्रवर्द्धन गर्न चाडपर्वलाई मितव्ययी र विकृतिरहित राख्नपर्नेमा जोड दिएकी हुन् । उनले