४ जेष्ठ २०८१, शुक्रबार

Tag: प्रर्यटकलाई सहज

गौरिशङ्कर वेदिङमा राष्ट्रिय प्रसारण जोडिपछि च्छोरोल्पा जाने प्रर्यटकलाई सहज

चरीकोट । दोलखाको विकट उत्तरी क्षेत्र गौरिशङ्कर हिमालको काखैमा रहेको गौरिशङ्कर गाउँपालिका–९ को विभिन्न गाउँमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् जडान भएको छ । गौरिशङ्कर–९ को पर्यटकीय विभिन्न गाउँहरुमा सोलार बत्ती जडान गरिएका थिए । गौरिशङ्कर गाउँपालिका र नेपाल विद्युत् प्राधिकरणको