१४ जेष्ठ २०८१, सोमबार

Tag: प्रयोगशाला विस्फोट

प्रयोगशाला विस्फोटमा तीन विद्यार्थीको मृत्यु

११ पुस, बेइजिङ । बेइजिङस्थित एक विश्वविद्यालयमा बुधबार प्रयोगशालामा विस्फोट हुँदा तीन जना विद्यार्थीको मृत्यु भएको अग्नि नियन्त्रण विभागले जनाएको छ । बेइजिङ अग्नि नियन्त्रण विभागका अनुसार वातावरण इन्जिनियरिङ प्रयोगशालामा फोहोर पानी प्रशोधन सम्बन्धी वैज्ञानिक अनुसन्धानको कार्य भइरहेका बेला उक्त