४ जेष्ठ २०८१, शुक्रबार

Tag: प्रयोगकर्ता

सञ्चार सेवा प्रयोगकर्ताको संख्यासँगै गुणात्मक वृद्धि

१४ जेठ, काठमाडौँ । अत्याधुनिक सञ्चार सेवा शुरु भएसँगै दूरसञ्चार सेवा प्रदायक तथा प्रयोगकर्ताको संख्या र त्यसको सेवामा गुणात्मक वृद्धि भएको छ । सरकारले आइतबार संघीय संसद्मा प्रस्तुत गरेको चालू आवको आठ महिनाको आर्थिक सर्वेक्षणअनुसार टेलिफोनको ग्राहक संख्या तीन करोड