५ जेष्ठ २०८१, शनिबार

Tag: प्रभावकारी योजना

बजेट कार्यान्वयनको प्रभावकारी योजना बनाउन मुख्यसचिवको सचीवहरुलाई निर्देशन

काठमाडौँ । नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले आर्थिक वर्ष २०८०/८१ को बजेट र नीति तथा कार्यक्रमको कार्यान्वयन र योजना तर्जुमामा प्रभावकारीरुपमा कार्य गर्न आज विभिन्न मन्त्रालय र निकायका सचिवहरुलाई निर्देशन दिएका छन् । नयाँ आर्थिक वर्षको पहिलो दिन सिंहदरबारमा