५ जेष्ठ २०८१, शनिबार

Tag: प्रधानमन्त्री स्वरोजगार कार्यक्रम

सङ्क्रमणका बेला प्रधानमन्त्री स्वरोजगार कार्यक्रमले सर्वसाधरणलाई राहत

ताप्लेजुङ । ज्याला मजदुरी गरेर दैनिकी चलाउँदै आउनुभएका ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवाका थोक्तेन शेर्पालाई कोभिड–१९ को सङ्क्रमणका कारण निषेधाज्ञा शुरु भएपछि कसरी घर खर्च जुटाउने भन्ने चिन्ता थियो । दैनिकजसो ज्यालादारी गर्दै आउनुभएका शेर्पालाई बन्दाबन्दीले काम नै पाउन छाडेपछि मनमा