५ जेष्ठ २०८१, शनिबार

Tag: प्रधानमन्त्री फेर्ने

सत्ता गठबन्धनले प्रधानमन्त्री फेर्ने बाहेक अरु काम गर्न सक्दैन : मिनेन्द्र रिजाल

काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले सत्तारूढ गठबन्धनले प्रधानमन्त्री फेर्नेबाहेकको काम गर्न नसक्ने ठोकुवा गरेका छन् । आज मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता रिजालले ‘जय नेपाल’ भनेको ‘लाल सलाम’ र ‘लाल सलाम’ भनेको ‘जय नेपाल’ भएको नारा लगाएर