५ जेष्ठ २०८१, शनिबार

Tag: प्रधानमन्त्रीले बोलाएको

प्रधानमन्त्रीले बोलाएको आकस्मिक मन्त्रिपरिषद्को बैठक सुरु

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको आकस्मिक मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । पोखरामा विमान दुर्घटनापछि प्रधानमन्त्री प्रचण्डले बोलाएको आकस्मिक मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो । काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यति एयरलाइन्सको