२ जेष्ठ २०८१, बुधबार

Tag: प्रधानमन्त्रीबाट हटाउँछन्

देउवाको रुवावासी : मैले हारेँ भने प्रधानमन्त्रीबाट हटाउछन्, मलाई जिताउनुस्

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औँ महाधिवेशनबाट आफू सभापतिमा हारेँमा प्रधानमन्त्रीबाट हटाउन सक्ने सम्भावना भएकोले आफूलाई जिताउन महाधिवेशन प्रतिनिधिसँग हारगुहार गरेका छन् । कांग्रेसको १४ औँ महाधिवेशनका सन्दर्भमा लुम्बिनी प्रदेशले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन