५ जेष्ठ २०८१, शनिबार

Tag: प्रधानन्यायाधीश गोपाल पराजुली

प्रधानन्यायाधीश पराजुलीले मुख खोले, यस्तो छ उनको खतरनाक चेतावनी

२३ माघ, काठमाण्डौ । प्रधानन्यायाधीश गोपाल पराजुलीले प्रा डा युवराज संग्रौलाद्वारा प्रकाशित पुस्तक ‘क्रिमिनल जस्टिस सिस्टम’को आज सार्वजनिक गर्र्दै उनले कसैको चरित्र हत्या गर्नका लागि विशृंखल र निकृष्ट शब्दको चयन गरेर स्थापित भएकाहरु पनि छिट्टै विस्थापित हुने बताएक छन् ।