५ जेष्ठ २०८१, शनिबार

Tag: प्रदेश संग्रहालय

प्रदेश संग्रहालय अध्ययन र अनुसन्धानको केन्द्र रहेको छ : मुख्यमन्त्री अधिकारी

गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले पोखरास्थित प्रदेश संग्रहालय अध्ययन र अनुसन्धानको केन्द्र रहेको बताएका छन् । सङ्ग्रहालयको नवनिर्मित प्रशासनिक भवनको आज उद्घाटन गर्दै उनले प्रदेश सङ्ग्रहालयलाई ऐतिहासिक सम्पदास्थलका रुपमा विकास गर्नुपर्ने धारणा राखे । “यो हाम्रो विश्वविद्यालय