६ जेष्ठ २०८१, आइतबार

Tag: प्रदेश नम्बर ४

प्रदेश नम्बर ४ को नाम गोर्खा राख्न अभियान

१६ वैशाख, नवलपरासी । प्रदेश नं ४ को नाम गोर्खा प्रदेश राख्नका लागि दबाबस्वरुप पूर्वी नवलपरासीमा हस्ताक्षर अभियान शुरु गरिएको छ । प्रदेश नामकरणको विषयमा देशभरि चर्चा परिचर्चा चलिरहेका बेला प्रदेश नं ४ को नाम ‘गोर्खा प्रदेश’ हुनुपर्ने माग राख्दै