१५ जेष्ठ २०८१, मंगलबार

Tag: प्रदेश नं १ को सभामुख

प्रदेश नं १ को सभामुखमा माओवादी केन्द्रका गौतम निर्विरोध निर्वाचित

विराटनगर । प्रदेश नं १ को सभामुखमा प्रदेशसभा सदस्य बाबुराम गौतम आज निर्विरोध निर्वाचित भएका छन् । प्रदेशसभाको प्रथम अधिवेशनको तेस्रो बैठकले प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन समेत)को नियम ७ बमोजिम सभामुखमा गौतम निर्वाचित भएको सभाध्यक्ष गयानन्द मण्डलले जानकारी गरे