१३ जेष्ठ २०८१, आइतबार

Tag: प्रदेशसभाको वार्षिकोत्सव

आखिर किन गरियो मधेस प्रदेशको प्रदेशसभाको वार्षिकोत्सव स्थगित ?

धनुषा । मधेश प्रदेशको प्रदेशसभाको चौथो वार्षिकोत्सवको सार्वजनिक कार्यक्रम स्थगित गरिएको छ । बिहीबार रातिदेखि नै मधेश प्रदेशका जिल्लाहरूमा चलेको हावाहुरी र वर्षाको कारणले कार्यक्रम गर्नका लागि बनाइएको टेन्टहरू उडाएको र कार्यक्रम गर्ने अवस्था नभएका हुँदा वार्षिकोत्सवको कार्यक्रम स्थगित भएको