५ जेष्ठ २०८१, शनिबार

Tag: प्रतिबन्ध निरन्तर

देउवा सरकारद्वारा १० वस्तुको आयात प्रतिबन्ध निरन्तर

काठमाडौँ । सरकारले विभिन्न १० वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिएको छ । यसअघि असार मसान्तसम्म उक्त वस्तु आयातमा प्रतिबन्ध लगाइएकामा त्यसलाई निरन्तरता दिँदैै आगामी भदौ १४ गतेसम्म लम्बाइएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज राजपत्रमा सूचना प्रकाशन गर्दै