१६ जेष्ठ २०८१, बुधबार

Tag: प्रतिबद्धता जाहेर

विभिन्न प्रस्ताव र प्रतिबद्धता जाहेर गर्दै सकियो एमाले सचिवालय बैठक

जनकपुरधाम । सिरहाको विष्णुपुरकट्टी सर्रेअम्बासमा आयोजित नेकपा (एमाले) को २५औँ सचिवालय बैठक आठ बुँदेमा विभिन्न प्रस्ताव र प्रतिबद्धता जाहेर गर्दै सम्पन्न भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठक महत्त्वपूर्ण ऐतिहासिक, राजनीतिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको