१० जेष्ठ २०८१, बिहिबार

Tag: प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य

एमालेद्वारा प्रत्यक्षतर्फ २३ उम्मेदवारको नाम सिफारिस

असोज २०, चितवन | नेकपा (एमाले) चितवनले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका उम्मेदवारको टुंगो लगाएको छ । समानुपातिकबाहेकको सदस्यको टुंगो लगाएको नेकपा (एमाले) चितवनका अध्यक्ष तथा सांसद कृष्णभक्त पोखरेलले जानकारी दिनुभयो । चितवनमा तीनवटा निर्वाचन क्षेत्रअन्तर्गत क्षेत्र नम्बर १ मा