८ जेष्ठ २०८१, मंगलबार

Tag: प्रतिनिधिसभाको रिक्तता

संविधानले प्रतिनिधिसभाको रिक्तताको परिकल्पना गरेको छैन : महासचिव गुरुङ

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले संविधानले प्रतिनिधिसभाको रिक्तताको परिकल्पना नगरेको बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले समयमै निर्वाचन सम्पन्न भएर प्रतिनिधिसभालाई निरन्तरताको अवस्थामा लैजानुपर्ने आवश्यकत्ता रहेको बताए । महासचिव गुरुङले आगामी मङ्सिर ४ गते