८ जेष्ठ २०८१, मंगलबार

Tag: प्रतिनिधिको भेटवार्ता

अर्थमन्त्री डा. महतसँग संयुक्त राष्ट्रसंघका प्रतिनिधिको भेटवार्ता

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतसँग संयुक्त राष्ट्रसंघ (यूएन) का प्रतिनिधिहरूले भेटवार्ता गरेका छन् । सोमबार अर्थ मन्त्रालयमा यूएनका एस्क्यापकी अन्डर सेक्रेटरी अर्मिदा सलसिह अलिसझावना लगायतसँग मन्त्री डा. महतको भेट भएको हो । भेटमा डा. महतले नेपालको अर्थतन्त्रको वर्तमान