८ जेष्ठ २०८१, मंगलबार

Tag: प्रतितोला आठ सयले घट्यो

सुनको मूल्य प्रतितोला आठ सयले घट्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । चैत ३० मा छापावाल सुन प्रतितोला रु एक लाख १० हजार आठ सय मूल्य कायम भएकोमा आज रु आठ सयले घटेर प्रतितोला रु एक लाख १० हजार कायम भएको छ ।