६ जेष्ठ २०८१, आइतबार

Tag: प्रचण्ड नेतृत्व

यस्तो बन्यो प्रचण्ड नेतृत्वको नयाँ मन्त्रिपरिषद् : अधिकांश नयाँ अनुहार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गरेका छन् । गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले आज दोस्रो चरणमा मन्त्रिपरिषद् विस्तार गरेका छन् । गत पुस ११ गते पद तथा गोपनियताको शपथ लिँदै आठ सदस्यीय मन्त्रिपरिषद्