५ जेष्ठ २०८१, शनिबार

Tag: पोलिटव्यूरो गठन

स्थायी कमिटी र पोलिटव्यूरो गठनप्रति उपमहासचिव गुरुङको असन्तुष्टि

काठमाडौं । नेकपा एमालेका उपामहासचिव पृथ्वीसुब्बा गुरुङले केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले नाम प्रस्तावप्रति असन्तुष्टि जनाएका छन् । गुरुङले स्थायी कमिटी र पोलिटव्यूरो गठनप्रति असन्तुष्टि जनाएका छन् । बैठकमा ओलीले नाम प्रस्ताव गरेपछि उनले असन्तुष्टि जनाएका हुन् ।