४ जेष्ठ २०८१, शुक्रबार

Tag: पोखराको फिर्केखोला

पोखराको फिर्केखोलाका संरचना हटाउन महानगरपालिकाद्वारा ३५ दिने सूचना

कास्की । पोखरा महानगरपालिकाले बजार क्षेत्रबाट बग्ने फिर्केखोलाको खोलाघरभित्र बनेका सबै प्रकारका संरचना हटाउने भएको छ । पोखरा–१८ को अधेरीकुनादेखि सुरु भएर फेवातालमा मिसिने फिर्केखोलामा मापदण्डविपरीत निर्माण गरिएका संरचना हटाउन महानगरले ३५ दिने सार्वजनिक सूचना जारी गरेको हो । यसअघि