५ जेष्ठ २०८१, शनिबार

Tag: पोखराका मुहान सुक्न लागे

पोखराका मुहान सुक्न लागे, खानेपानीको समस्या

अन्नपूर्ण, कास्की । पोखरा र आसपासमा पानी नपरेको लामो समय भयो । यसले गर्दा खोला, खोल्सा र नदीमा पानीको मात्रा घटेको छ । यसको प्रभाव मर्दीखोलामा पनि परेको छ । मर्दीखोला पोखरामा खानेपानी वितरण गर्ने मुख्य स्रोत हो । खोलामा